बराह सहकारी पैसा फिर्ता नगर्ने अवस्थामा, उच्च स्रोत भन्छ–‘बिदेशमा पैसा सुरक्षित ढंगले पुर्याइयो’
धरान । धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगर्ने रहस्यको खुलासा भएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हजारौं सर्वसाधारणको अर्बौं रकम बचतकर्तालाई फिर्ता नगर्ने बदनियत राख्दै बिदेशमा सुरक्षित ढंगले पुर्याइसकेको कारण उक्त रकम कहिल्यै फिर्ता गर्न नै नसक्ने गरी अन्तिम अवस्थामा आएको खुलासा भएको हो ।
धरान उपमहानगरपालिकाका एक...